खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय

नेपालको संविधानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा प्रदेशस्तरको खानेपानी, सिंचाई, उर्जा, विद्युत, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापनसम्वन्धी अध्ययन, अनुसन्धान, नीति, कानुन, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन गर्ने उद्देश्यले प्रदेश सरकारको मिति २०७८/१०/२३ को निर्णयानुसार खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको स्थापना भएको छ ।

 प्रदेशमा खानेपानी,सिंचाई, नदी नियन्त्रण, उर्जा तथा विद्युत जस्ता आधारभूत भौतिक पूर्वाधारहरुको निर्माण तथा विकास गरी प्रदेशका जनताहरुलाई सामाजिक एवं आर्थिक रुपले सम्पन्न र समृद्ध बनाउने उद्येश्यले प्रदेश नं. १ मा खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको स्थापना भएको छ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

Invitation for Electronic Bids Notice 2081-10-28

11 February, 2025

आगामी आ.व.२०८२/८३ को लागि योजना माग गर्ने प्रयोजनार्थ सरोकारवालाहरुले संलग्न फाराम भरी सम्बन्धित निकायमा १५ दिन भित्र आवेदन गर्नु हुन जानकारी गराईन्छ ।

11 February, 2025

खानेपानी सरसफाइ तथा स्वच्छता प्रबर्द्धनका लागि प्रादेशिक श्रोत ब्यक्ति सम्बन्धमा सूचना ।

3 February, 2025

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.